ललितपुर – गोदावरी नगरपालिकाले आगामी र्थिक वर्ष २०८२(८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकामा गत मंगलवारको नगरसभामा पालिका प्रमुख गजेन्द्र महर्जन र उप मेयर मुना अधिकारीले सयुक्त रुपमा नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख महर्जनले शिक्षा, स्वास्थ्य, प्रविधि, वातावरण संरक्षण, कृषि विकास र समावेशी सहभागितामूलक सुशासनलाई शीर्ष […]